(An Undertaking of Bhaktapur Municipality)
SHARADA CAMPUS
Affiliated to Tribhuvan University
(Dedicated To Country & People)
  • Detail of Notice

    हार्दिक श्रद्धान्जली

    Download
    Published Date: 2017-04-27

    जित्नु मात्र सबै हैन जित्ने प्रयास गर्नु पनि ठूलो हुन्छ, कतिले प्रयास नै नगरी हार स्विकार गर्छन । यस कलेजका BSc का बिद्यार्थी राम कृष्ण घो श्रेष्ठले पनि Blood cancer जस्तो घातक रोगसंग लड्ने अथक प्रयास गर्दा गर्दै मृत्युवरण गरेको दुखद घडीमा हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ साथै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दछौ ।

    हार्दिक श्रद्धान्जली

HOME  |   ABOUT US | NOTICE BOARD  |   CONTACT

© 2020 Sarada Campus. All Rights Reserved.

Designed & Developed By Er. Shiva kumar Shrestha